×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

के यहि हो हाम्रो क्षमता ? प्रचण्डले चिनियाँ राष्ट्रपतिलाई लेखेको पत्रमा गल्ती नै गल्ती !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

के यहि हो हाम्रो क्षमता ? प्रचण्डले चिनियाँ राष्ट्रपतिलाई लेखेको पत्रमा गल्ती नै गल्ती !

Artha Sarokar

१७ चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । हुन त यो संकटका बेला हो । यो बेला कसले कस्तो पत्र लेख्यो भनेर बस्ने बेला नहुन सक्छ । तर नेपाल र पूरै नेपालीको अंग्रेजीको ज्ञानमाथि नै धज्जी उड्ने गरी प्रचण्डको पत्र चीन पुगेको छ ।     
अंग्रेजीमा कुटनीतिक लेखाइ सार्है ठाडो छ । अहिले यो पत्र ट्वीटर लगायतका सामाजिक संजालमा ‘गसिप’को विषय बनेका छ । धेरैले यो विषयलाई लिएर प्रचण्डको आलोचना गरेका छन् ।    
हेर्नुहोस् पत्र र पत्रमा भएका गल्तीको चिरफार :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी