Skip to content
LAXMI SUNRISE BANK

‘बीमा भन्ने चीज गर्नै पर्दैन… अर्थशास्त्र पढेर मात्र हुन्छ ? खोइ त यो तथ्य बुझेको ?’ : सांसद सुवाल (भिडियो)

अर्थ सरोकार

काठमाडौँ । सांसद प्रेम सुवालले बीमा गर्नै नपर्ने तर्क गरेका छन् । उनले बीमा कम्पनीको इमान्दारीतामाथि प्रश्न उठाउदै सम्पत्तिमाथि कर लगाई सरकारले त्यो करलाई शिक्षा, खानेपानी, स्वास्थ्य लगायत क्षेत्रमा खर्च गर्नुपर्ने तर्क गरेपछि मन्त्री खतिवडाले वर्ग विशेषको रुपमा बीमा सेवालाई लिन नहुने बताएका हुन् । उनले बीमा सेवाको व्यवस्था सरकारलेनै गर्नुपर्ने भन्दै विरोध गरेका थिए । हेर्नुहोस् उनको अभिव्यक्ति जस्ताको त्यस्तै :
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK