काठमाडौं – प्राइम लाइफ इन्स्योरेन्सले १२.५% बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समितिको १३२औँ बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट १२.५% बोनस सेयर दिने निर्णय गरेको हो। साथै बोनस सेयरमा लाग्ने कर तिर्न १ करोड ३२ लाख १० हजार १२८ रुपैयाँ नगद लाभांश पनि दिने भएका छन्
कम्पनीले हाल कायम २ अर्ब ७९ लाख ३९ हजार रुपैयाँ चुक्ता पुँजीबाट २५ करोड ९ लाख ९२ हजार रुपैयाँ बराबरको बोनस सेयर दिन लागेको हो । बोनस सेयर वितरणपछि प्राइमको चुक्ता पुँजी २ अर्ब २५ करोड ८९ लाख ३१ हजार रुपैयाँ पुग्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्