![](https://arthasarokar.com/wp-content/uploads/2020/03/aaaf.jpg)
नगद वा खाद्य सामग्री दुवै विकल्प खुला राखेर दैनिक ज्याला र मजदूरी गर्नेलाई राहतको प्रस्ताव अर्थमन्त्रीले गर्नु पर्ने विज्ञहरुले जोड दिँदै आएका छन् । सरकारले उद्योग बाणिज्य क्षेत्रका लागि शर्ट टर्म राहत प्रदान गर्ने बुझिएको छ। अर्थमन्त्रीले ल्याउने यो विशेष राहत प्याकेज बजेटझैं विशेष प्राथमिकताका साथ हेरिएको छ । उनले घोषणा गर्ने बित्तिकै त्यसको भिडियोसहितको समाचार अर्थ सरोकारमा प्रशारण हुनेछ ।