×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६ दिनको लकडाउन पछि आइतबार अर्थमन्त्रीले ल्याउँदैछन् गज्जबको राहत प्याकेज, के-के छ प्याकेजमा ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

६ दिनको लकडाउन पछि आइतबार अर्थमन्त्रीले ल्याउँदैछन् गज्जबको राहत प्याकेज, के-के छ प्याकेजमा ?

Artha Sarokar

१६ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ६ दिन लामो लकडाउनपछि आइतबार भने खुसीको खबर आउने भएको छ । सरकारले कोरोना प्रभावितहरुका लागि राहतको कार्यक्रम घोषणा तयारी गरेको हो । यो प्याकेज विशेषगरी गरिब, मजदुरहरुलाई ‘विशेष’ रहनेछ भने व्यवसायीहरुलाई पनि झनै विशेष रहनेछ । प्याकेजमा आर्थिक सहयोग देखि कर्जाको तत्काल नअसुल्न निर्देशनसम्म आउने बुझिएको छ । विशेषगरी पर्यटन क्षेत्रको कर्जालाई राहत हुनेगरी प्याकेज आउन लागेको बुझिएको छ । 
नगद वा खाद्य सामग्री दुवै विकल्प खुला राखेर दैनिक ज्याला र मजदूरी गर्नेलाई राहतको प्रस्ताव अर्थमन्त्रीले गर्नु पर्ने विज्ञहरुले जोड दिँदै आएका छन् । सरकारले उद्योग बाणिज्य क्षेत्रका लागि शर्ट टर्म राहत प्रदान गर्ने बुझिएको छ। अर्थमन्त्रीले ल्याउने यो विशेष राहत प्याकेज बजेटझैं विशेष प्राथमिकताका साथ हेरिएको छ । उनले घोषणा गर्ने बित्तिकै त्यसको भिडियोसहितको समाचार अर्थ सरोकारमा प्रशारण हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी