काठमाडौँ – नेपाल कपडा तथा सिलाई व्यावसायी महासंघको बागमती प्रदेश कमिटी सचिवमा राज कार्की चयन भएका छन् । केहि वर्ष यता निरन्तर कपडा व्यवसायमा आवद्ध कार्कीलाई महासंघको बागमती प्रदेश कमिटीले सचिवमा नियुक्त गरेको हो ।
उनले अहिले काठमाडौँकै नरदेवीस्थित राजश्री कलेक्सन चलाइरहेका छन् । ग्राहकहरुको चाहना अनुसारका कपडा बनाइरहेको उनको कलेक्सनले जनताको मन जित्न सफल भएको छ । सहिवमा नियुक्त भएसंगै कार्कीले कपडा तथा सिलाई व्यावसायीहरुको हितमा काम गर्ने बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्