×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ फाल्गुन २३ गते शुक्रबारको ‘आर्थिक राशिफल’, वृष राशिको अधुरो काम बन्ने, अरुको कस्तो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२०७६ फाल्गुन २३ गते शुक्रबारको ‘आर्थिक राशिफल’, वृष राशिको अधुरो काम बन्ने, अरुको कस्तो ?

२२ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७६-११-२३ गते शुक्रबार । मार्च ६, २०२० । फाल्गुन शुक्ल एकादशी ।
सूर्योदय । ०६: २२ । सूर्यास्त : १८:०७  
आजको राशिफल :
मेष – शुभ समाचार सुन्न पाईएला ।
वृष – अधुरो काम बन्ने।
मिथुन – श्रमको उचित मुल्याङ्कन हुने।
कर्कट – कार्यमा अवरोध आउला ।
सिंह – आकस्मिक धनलाभ हुने।
कन्या – बन्धु बान्धवबाट सहयोग मिल्ने।
तुला – रोकिएको अधुरो कार्यले पूर्णता पाउने।
वृश्चिक – कार्य सम्पादनमा सहजता नमिल्ला।
धनु – बोलीको भरमा कार्य सम्पादन हुने।
मकर – आयआर्जनका क्षेत्रमा सुधार आउने ।
कुम्भ – सवारी साधनको खरिद बिक्री हुने योग छ ।

मिन – सौन्दर्यतामा धन खर्च हुने।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी