×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ चैत्र ३ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK

२०७६ चैत्र ३ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७६-१२ -०३ गते सोमबार। मार्च १६, २०२० । चैत कृष्ण सप्तमी ।
सूर्योदय । ०६: ११ । सूर्यास्त : १८ : १२
आजको राशिफल :
मेष – एक्लैले विभिन्न जिम्मेवारी पूरा गर्नुपर्ला । 
वृष – व्यापार व्यावसायमा वैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जाला । 
मिथुन – व्यापारमा मनग्ये धनलाभ हुनेछ ।
कर्कट – परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
सिंह – अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला । 
कन्या – नयाँ काम सुरु गर्ने समय आएको छ ।
तुला – रोकिएको धन हात पर्ला ।
वृश्चिक – घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।
धनु – काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला ।
मकर – वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । 
कुम्भ – रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
मिन – रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी