
काठमाडौँ । कोरोना भाइरसको संक्रमणका कारण देशभर लकडाउनको स्थिति छ । यो विपतको बेलालाई मध्यनजर गर्दै बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसियेसन र वित्तीय संस्था संघले एक विज्ञप्ति जारी गर्दै कुनै पनि एटिएमबाट पैसा निकाल्दा कुनै पनि शुल्क नलाग्ने बताएका थिए । तर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले भने यो निर्णयको अवज्ञा गर्दै विपतका बेला जनता लुटिरहेको तथ्य फेला परेको छ। बाँकी भिडियो रिपोर्टमा हेर्नुहोस् :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्