अर्थ सरोकार ७ चैत्र २०७६, शुक्रबार ०९:२२ अर्थ सरोकार ७ चैत्र २०७६, शुक्र काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । शुक्रबार नेप्सेमा ९ लाख ९९ हजार २४८ दशमलव २५ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस्