×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहयोगी विकास बैंकले चैत १० गते बोलायो वार्षिक साधारणसभा, यस्ता छन् पेस हुने प्रस्तावहरु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सहयोगी विकास बैंकले चैत १० गते बोलायो वार्षिक साधारणसभा, यस्ता छन् पेस हुने प्रस्तावहरु

Artha Sarokar

१९ फाल्गुन २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजीएम नोटिस :
कम्पनी : सहयोगी विकास बैंक
इभेन्ट : साधारण सभा 
हुने मिति : चैत १० गते

विवरण :
सहयोगी विकास बैंकले १६ औं वार्षिक साधारणसभा चैत १० गते बोलाएको छ । सिटिजन्ससँग विलय हुने भएपछि सहयोगीको कारोबार असार २३ गते देखि रोक्का गरिएको छ ।
पेस हुने प्रस्तावहरु :
मूल्यांकनकर्ताले तयार पारेको दुवै बैंक (सिटिजन्स र सहयोगी) को चल–अचल सम्पतिको प्रतिवेदनका आधारमा स्वाप रसियो पारित गर्ने
सहयोगीको १०० कित्ता सेयर बराबर सिटिजन्सको ९१.७५ कित्ता सेयर स्वाप रेसियो हुने
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने
१८.७२१५% नगद लाभांश वितरण गर्ने 
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने 
सभा हुने स्थान र समय :
होटल मानकी इन्टरनेसनल, जनकपुरामा दिउँसो १ बजे
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी