एजीएम नोटिस :
कम्पनी : सहयोगी विकास बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : चैत १० गते
विवरण :
सहयोगी विकास बैंकले १६ औं वार्षिक साधारणसभा चैत १० गते बोलाएको छ । सिटिजन्ससँग विलय हुने भएपछि सहयोगीको कारोबार असार २३ गते देखि रोक्का गरिएको छ ।
पेस हुने प्रस्तावहरु :
मूल्यांकनकर्ताले तयार पारेको दुवै बैंक (सिटिजन्स र सहयोगी) को चल–अचल सम्पतिको प्रतिवेदनका आधारमा स्वाप रसियो पारित गर्ने
सहयोगीको १०० कित्ता सेयर बराबर सिटिजन्सको ९१.७५ कित्ता सेयर स्वाप रेसियो हुने
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने
१८.७२१५% नगद लाभांश वितरण गर्ने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
होटल मानकी इन्टरनेसनल, जनकपुरामा दिउँसो १ बजे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्