काठमाडौं । प्रहरीले सानो भर्यााङबाट पुन: १० लाख सर्जिकल मास्क बरामद गरेको छ । कोरोना भाइरसले विश्वव्यापी रुप लिएपछि नेपालमा भने मास्कमा कालोबजारी गर्ने संख्या बढेको छ ।
सोहि क्रममा प्रहरीले बुधबार सानो भर्यााङबाट १० लाख मास्कसहित गोरखाका युवराज न्यौपानेलाइ महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो । यसअघि शनिबार आइतबार र सोमबार पनि प्रहरीले १० लाख बढी मास्क बरामद गरेको थियो । महान्यायाधीवक्ताको कार्यालयले बरामद मास्क तत्काल प्रक्रिया पुर्याएर बिक्रीवितरण गर्न प्रहरीलाई निर्देशन दिइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्