
काठमाडौं । भारत र चीनतर्फका सबै नाका एक साताका लागि बन्द हुने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । कोरोनाको सन्त्रासपछि सरकार यस्तो निर्णय लिने पक्षमा पुगेको हो ।
सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधि मन्त्री डा. युबराज खतिवडाले दिएको जानकारी अनुसार भारत र चीनतर्फका सबै नाका एक साताका लागि बन्द हुने भएका हुन् ।
यता कोरोना भाइरस नियन्त्रणका लागि सरकारले ५० करोडको फण्ड बनाउने पनि निर्णय गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्