
काठमाडौँ । कोरोनाको त्रासका कारण विभिन्न ठाउँमा हुने लकडाउनको अवस्थामा पनि सरकारी कर्मचारी हरुले भने विदा नपाउने भएका छन् ।
कोरोनाको त्रासपछि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु सुनाउने क्रममा सरकारका प्रवक्तासमेत रहेका सूचना प्रविधि एवं अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी कर्मचारीहरु नियमित काममा खटिने बताएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्