×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना आशंकामा सेती अस्पताल भर्ना भएकी सांसद रिर्पोट नआउँदै भागिन्, त्यसपछि के भयो ?

PRIME CA

कोरोना आशंकामा सेती अस्पताल भर्ना भएकी सांसद रिर्पोट नआउँदै भागिन्, त्यसपछि के भयो ?

१० चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

कंचनपुर । देशभर कोरोनाको सन्त्रास फैलिएका बेला सुदुरपश्चिमबाट ‘अचम्म’को खबर आएको छ । कोरोना भाईरसको संक्रमण भएको आशंकामा सेती प्रादेशिक अस्पतालको आईसोलेसन वार्डमा भर्ना भएकी महिला सांसद रिपोर्ट नै न आइ भागेको खबर छ । शुक्रबार उच्च ज्वरो र रुघाखोकी लागेपछि सेती अस्पताल भर्ना भएकी नेपाली कांग्रेसकी सुदूरपश्चिम प्रदेशसभा सदस्य अम्बिकुमारी थापा अस्पतालबाट भागेकी हुन् ।  
थापाको खकारको नमूना संकलन गरी परिक्षणका लागि काठमाडौँ पठाईए भएपनि आईतबार दिउँसो चिकित्सकलाई खबर नै नगरी उनी भागेको अस्पताल स्रोतको दाबी छ । यता सांसद थापाले भने आफु घरमा सुरक्षित रहेको बताएकी छन् । तर रिपोर्ट नआउँदै स्वघोषित ठिक छु भन्दै अस्पतालबाट बाहिरिनुलाई धेरैले गलत काम भनेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: