काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २ बैंकको १ करोड २८ लाख ७३ हजार ५७.७६ कित्ता बोनस सेयर सूचिकृत भएको छ । बिहीबारको कारोबारमा ज्योति विकास बैंक र लक्ष्मी बैंकको सेयर सूचिकृत भएको हो ।
ज्योति विकास बैंकको ३९ लाख ५२ हजार ५४९.१२ कित्ता र लक्ष्मी बैंकको ८९ लाख २० हजार ५०८.६४ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्