×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा ४ कम्पनीको २ करोड ६ लाख ३ हजार ९४६ कित्ता बोनस सेयर सूचिकृत, कुन कम्पनीको कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेप्सेमा ४ कम्पनीको २ करोड ६ लाख ३ हजार ९४६ कित्ता बोनस सेयर सूचिकृत, कुन कम्पनीको कति ?

Artha Sarokar

२० फाल्गुन २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार ४ कम्पनीको २ करोड ६ लाख ३ हजार ९४६ कित्ता बोनस सेयर सूचिकृत भएको छ । सोमबारको कारोबारमा नबिल बैंक, सिद्धार्थ बैंक, कञ्चन डेभलपमेन्ट बैंक र सबैको लघुबित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको हो । 
सबैभन्दा बढी सेयर सुचिकृत नबिल बैंकको भएको छ । नबिल बैंकको १ करोड ८ लाख ५६ हजार ५२० कित्ता बोनस सेयर सूचिकृत भएको हो । त्यसपछि सिद्धार्थ बैंकको ९० लाख १ हजार ६२६.०२ कित्ता, कञ्चन डेभलपमेन्ट बैंकको ५ लाख ३१ हजार ३०० कित्ता र सबैको लघुवित्त वित्तीय संस्थाको २ लाख १४ हजार ५०० कित्ता बोनस सेयर सूचिकृत भएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी