काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार ४ कम्पनीको २ करोड ६ लाख ३ हजार ९४६ कित्ता बोनस सेयर सूचिकृत भएको छ । सोमबारको कारोबारमा नबिल बैंक, सिद्धार्थ बैंक, कञ्चन डेभलपमेन्ट बैंक र सबैको लघुबित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको हो ।
सबैभन्दा बढी सेयर सुचिकृत नबिल बैंकको भएको छ । नबिल बैंकको १ करोड ८ लाख ५६ हजार ५२० कित्ता बोनस सेयर सूचिकृत भएको हो । त्यसपछि सिद्धार्थ बैंकको ९० लाख १ हजार ६२६.०२ कित्ता, कञ्चन डेभलपमेन्ट बैंकको ५ लाख ३१ हजार ३०० कित्ता र सबैको लघुवित्त वित्तीय संस्थाको २ लाख १४ हजार ५०० कित्ता बोनस सेयर सूचिकृत भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्