Skip to content
LAXMI SUNRISE BANK

ब्रोकर हाउसमा जम्मा नहुन उर्दी जारी हुँदै, घरबाटै अनलाइन कारोबार गर्न आग्रह गरिने !

अर्थ सरोकार

काठमाडौँ । सरकारले २५ जना भन्दा बढी मानिस जम्मा हुन बन्द गर्ने निर्णय गरेसंगै ब्रोकर हाउसमा हुने भीडलाई मध्यनजर गर्दै ब्रोकर हाउसहरुमा जम्मा नहुन उर्दी जारी हुने भएको छ। विशेष स्रोतले दिएको जानकारी अनुसार धितोपत्र बोर्ड र नेप्सेले यस्तो सूचना भोलि एक बैठकपछी निर्णय गरी बाहिर ल्याउनेछन्।  
अनलाइन आईसकेको र लगानीकर्ता ब्रोकर हाउसमा नगई पनि घर बाटै कारोबार गर्न सक्ने भएकोले अनलाइनलाई बढी प्रोत्साहन गरिने बारे बोर्ड र नेप्सेबीच अनौपचारिक छलफल भैसकेको छ। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK