×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकद्वारा शाइन रेसुंग डेभलपमेन्ट बैंकको १५% बोनस सेयर स्वीकृत !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल राष्ट्र बैंकद्वारा शाइन रेसुंग डेभलपमेन्ट बैंकको १५% बोनस सेयर स्वीकृत !

Artha Sarokar

९ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – शाइन रेसुंग डेभलपमेन्ट बैंकले प्रस्तावित १५% बोनस सेयर स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले चैत ७ गते बैंकद्वारा प्रस्तावित १५% बोनस सेयर स्वीकृत गरेको हो । राष्ट्र बैंकले स्वीकृत गरेपछि अब बैंकले आफ्नो वार्षिक साधारणसभाबाट अनुमोदन गरी आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी