×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकमा राेजगारीकाे अवसर, न्यूनतम याेग्यता +2 पास

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकमा राेजगारीकाे अवसर, न्यूनतम याेग्यता +2 पास

Artha Sarokar

४ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकमा २ पदका लागि कर्मचारी माग गरेको छ । बैंकले जुनियर अफिसर/अफिसर/सिनियर अफिसर पदका लागि केहि, ट्रेनी असिस्टेन्ट पदका लागि केहि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका आवेदकले चैत १७ गतेभित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी