काठमाडौँ – विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरससँग लड्नका लागि सबै देशले कडा कदम उठाइरहेका छन् । त्यसमध्य सिंगापुरले पनि शुक्रबारबाट नयाँ नियम लागू गरेको छ ।
सिंगापुरको स्वास्थ्य मन्त्रालयले लागू गरेको नयाँ नियम अनुसार जो व्यक्तिले अर्को व्यक्तिसँग एक मिटर अर्थात् करिब ३.३ फिटको दुरी कायम गर्दैनन् उनीहरुलाई १० हजार सिंगापुर डलर (करिब ८ लाख ३८ हजार रुपैयाँ) अथवा ५ महिनाको जेल सजाय वा दुबै तोकिने छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्