Skip to content
LAXMI SUNRISE BANK

हिजो ह्वात्तै घटेको सुनको भाउ आज कति छ ?

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला  ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज पनि सोहि मूल्य कारोबार भइरहेको छ।
यता, चाँदीको मूल्य पनि स्थिर रहेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६६ हजार ८ सय ७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ३७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK