
धनगढी । सुदुरपश्चिम कोरोनाको उच्च जोखिममा छ । दिनहुँ लाखौँ मानिसहरु सुदुरपश्चिममा भारतबाट भित्रीरहेका छन् । तर यहि बेला सुदुरपश्चिमका अस्पतालहरुले कोरोनाको आशंकामा आउने बिरामीहरुलाई उपचार गर्न मानिरहेका छैनन् । सुदुरको स्थिति यस्तो भएपछि अहिले चौतर्फी कुरा उठेको छ, ‘यस्तो बेलामा पनि काम नलाग्ने अस्पताल किन चाहियो ?’ के हेर्दैछ प्रदेश सरकार ? कहाँ छन् जनप्रतिनिधि ? धनगढीबाट सुदर्शन श्रेष्ठको ‘तातो रिपोर्ट’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्