Skip to content
LAXMI SUNRISE BANK

त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित ! (सूचनासहित)

अर्थ सरोकार

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै परीक्षा स्थगित गरिएको छ । कोरोना भाइरस (कोभिड-१९)को त्रास बढेसँगै त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगित गरेको हो ।  साथै शुक्रबार देखिका सबै पठन पाठन पनि स्थगित गरिएको छ । 
बिहीबार बसेको त्रिविक कार्यकारी परिषद् सचिवालयको बैठकले पठन पाठन र सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको त्रिविका प्रवत्ता सूर्या प्रसाद अधिकारीले जानकारी दिए । सरकारले एक ठाउँमा २५ जना भन्दा बढी मानिसको भेलामा पनि प्रतिबन्ध लगाएको हो । यस्तै एसईई पनि स्थगित भएको छ। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK