काठमाडौँ – अपर तामाकोशी हाइड्रोपावरले विभिन्न ४ पदमा कर्मचारी माग गरेको छ । कम्पनीले बुधबार एक सूचना जारी गर्दै प्रशासन अधिकृत, लेखा अधिकृत, सहायक प्रशासन अधिकृत र सहायक लेखा अधिकृतमा दरखास्त आह्वान गरेको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले चैत १८ र दोब्बर दस्तुर तिरेर त्यसको ७ दिनभित्र कम्पनीको ज्ञानेश्वरस्थित कार्यालयमा पुगेर दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्