
काठमाडौं । अध्यागमन विभागले पनि आज (आइतबार)बाट सम्पूर्ण सेवा बन्द गरेको छ । विभागले कोरोना भाइरस (कोभिड-१९)लाइ ध्यानमा राख्दै ९ देखि २१ गतेसम्म सम्पूर्ण सेवा बन्द गरेको हो । सरकार हवाई सेवा बन्द गरेसँगै विभागको कामकाज पनि बन्द गरिएको विभागका निर्देशक रामचन्द्र तिवारीले बताए ।
यता विभागका महानिर्देशक इश्वर पौडेलले जोखिम न्यूनीकरणका लागि सेवा बन्द गरिएको जानकारी दिए । भिसा अवधि सकिएकाहरुलाई कुनै जरिवाना नलिई कार्यालय खुलेपछि थप गर्ने उनले बताए । एक सातामै १० हजारभन्दा बढी पर्यटकले भीसा अवधि थप गराएको पनि उनले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्