एस बैंकका सञ्चालक राणा कपुरको घरमा सरकारी निकायले छापा मारेको छ । अकुत सम्पत्ति लुकाएको अभियोगमा भारतको प्रवर्तन निर्देशनालयले शुक्रबार एस बैंकका संस्थापक कपुरको घरमा छापा मारेको हो । संस्थापक कपुर विरुद्ध मुद्दा दर्ता भएपछि मुम्बइमा रहेको उनको महलमा छापा मारेको हो ।
उनीहरुले सबुत जुटाउनका लागि छापा मारेको बताएका छन् । उनको घरमा छापा मार्नु अघि केन्द्रीय अर्थमन्त्री निर्मला सितारमणले बैंकमा सर्वसाधरणको लगानी सुरक्षित रहेको बताएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्