
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ । हृदयघात भई ब्रोकर नम्बर १०, प्रज्ञान सेक्युरिटिज प्रालिका प्रबन्ध निर्देशक प्रल्हादकुमार ओलीको निधन भएको छ । उनको निधन हृदयघातका कारण भएको हो ।
आइतबार बिहान हृदयघात भएपछी उनलाई अस्पताल लागिएको थियो । तर मंगलबार विहान उनको निधन भएको हो।
५५ वर्षीय ओलीका एक पत्नी, एक छोरा र एक छोरी छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्