कक्षा ११ र १२ को परिक्षा अनिश्चितकालका लागि स्थगित ! अर्थ सरोकार २५ चैत्र २०७६, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । कक्षा ११ र १२ को परिक्षा अनिश्चितकालका लागि स्थगित भएको छ । राष्ट्रिय परिक्षा बोर्डले एक सूचना जारी गर्दै परिक्षा स्थगित गरेको हो । हेर्नुहोस् सूचना : छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !