×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमितको संख्या बढेसँगै वैशाख ३१ गतेसम्म अन्तराष्ट्रिय नाका बन्द !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कोरोना संक्रमितको संख्या बढेसँगै वैशाख ३१ गतेसम्म अन्तराष्ट्रिय नाका बन्द !

Artha Sarokar

१५ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सरकारले अन्तर्राष्ट्रिय सीमा नाकाबाट आवागमन वैशाख ३१ गतेसम्मका लागि बन्द गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना नियन्त्रणका प्रयासस्वरुपः बाह्य क्षेत्रबाट जोखिम नहोस् भनेर वैशाख ३१ गतेसम्म सीमा नाकामा रोक लगाइएको सरकारका प्रवक्ता एवं अथमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । सरकारले लकडाउनको अवधि बढाएसँगै सीमामा आवागमन पनि रोक्दै आएको छ ।
सरकारले बैशाख २५ गतेसम्म कायम रहने गरी लकडाउनको अवधि बढाएको हो । सरकारले हवाई उडान  पनि जेठ २ गतेसम्म बन्द गरेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी