
काठमाडौं । नेपालामा रहेका नेदरल्यान्डका नागरिक स्वदेश फिर्ता भएका छन् । काठमाडौँबाट नेदरल्यान्डका नागरिक मलेसिया एयरलाइन्सको जहाजमार्फत नेदरल्यान्ड फिर्ता भएका छन् । नेदरल्यान्डका १ सय २२ जना यात्रु बोकेर जहाज युरोपका तर्फ उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
यसअघि फ्रान्स, जर्मीनी लगायतका युरोपेली देशसहित अमेरिका, अस्ट्रेलिया लगायतका मुलुकले पनि आफ्ना नागरिकलाई विमान चार्टर गरेर फिर्ता लगेको थियो । यता बिहिबार नेपाल एयरलाइन्सको वाइडबडी मेडिकल सामग्री लिन चीन उडेको विमानस्थलले जनाएको छ । अष्ट्रेलियाका नागरिक बोकेर बुधबार साँझ अष्ट्रेलिया गएको नेपाल एयरलाइन्स पनि आजै साँझ काठमाडौं फर्किने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्