
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – अमेरिकामा पछिल्लो २४ घण्टामा २३ सय बढीको मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार एकैदिन २३ सय २२ जनाको मृत्यु भएपछि मृतकको संख्या ५० हजार २४३ पुगेको हो ।
साथै, अमेरिकामा एकैदिन ३१ हजार ४ सय १९ नयाँ संक्रमित थपिएका छन् । हालसम्म संक्रमितको संख्या ८ लाख ८६ हजार ७ सय ९ पुगेको छ भने ८५ हजार ९ सय २२ जना निको भइसकेका छन् । अमेरिकापछि सबैभन्दा बढी प्रभावित बनेको राष्ट्र हो इटाली । इटालीमा अहिलेसम्म ज्यान गुमानेको संख्या २५ हजार नाघेको छ । यस्तै स्पेनमा २२ हजार नाघेको छ भने फ्रान्समा मृत्यु हुनेको संख्या २२ हजार नजिक छ । बेलायतमा ज्यान गुमाउनेको संख्या १९ हजार नजिक रहेको छ । कोरोनाको उद्गमस्थल अर्थात् चीनमा भने ४ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्