
काठमाडौँ – अमेरिकामा ज्यान गुमाउनेको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २४ सय बढीको मृत्यु भएको छ । वर्ल्डोमिटर्सको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा मंगलबार मात्र २४ सय ७० को मृत्यु भएको छ । यससँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या ५९ हजार २ सय ६६ पुगेको छ ।
साथै, यहाँ पछिल्लो २४ घण्टामा २५ हजार ४ सय ९ संक्रमित थपिएका छन् । हालसम्म यहाँ कोरोना संक्रमितको संख्या १० लाख ३५ हजार ७ सय ६५ रहेको छ । यसका साथै यहाँ कूल संक्रमितमध्ये १५ हजार २ सय ९८ को अवस्था चिन्ताजनक छ भने हालसम्म १ लाख ४२ हजार निको भएर घर फर्किसकेका छन् । – एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्