Skip to content
LAXMI SUNRISE BANK

उपत्यकामा असिनासहित भारी बर्षा !

अर्थ सरोकार

काठमाडौँ । उपत्यकामा भारी बर्षा भएको छ । शनिबार असिनासहित ललितपुर, भक्तपुरका केहि स्थान र काठमाडौँका केहि स्थानहरुमा भारी बर्षासहित असिना परेको हो । धेरै दिनपछि मौसममा बदलाव आएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK