×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एटिएम बुथहरुमा हाम्रो अनुगमन : यी हुन् जनताको स्वास्थ्य र भावनामाथि खेलबाड गर्ने वाणिज्य बैंकहरु… (भिडियोसहित)

  • सुरज प्याकुरेल / रेखा ग्वायमरु 
भक्तपुर । कोरोना भाइरसको संक्रमणका कारण देशभर लकडाउनको स्थिति छ । यो विपतको बेलालाई मध्यनजर गर्दै बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसियेसन र वित्तीय संस्था संघले एक विज्ञप्ति जारी गर्दै कुनै पनि एटिएमबाट पैसा निकाल्दा कुनै पनि शुल्क नलाग्ने बताएको छ । तर बैंकर्स संघका अध्यक्ष प्रमुख कार्यकारी अधिकृत रहेको सानिमा बैंककै एटिएम बुथबाट अर्को बैकको कार्ड प्रयोग गर्दा पनि पैसा आएन । आफुलाई सबै भन्दा बढी नाफा कमाउने बैंक भनेर सबैभन्दा ठुलो नाक बनाउने सरकारी बैंकको एटिएमबाट पनि पैसा होइन आवाजमात्र निस्कियो । सिटिजन्स बैंकको एटिएममा सेनिटाईर देखिएन भने नेपाल इन्भेष्टमेन्ट बैंकबाटसमेत पैसा निस्किएन । अरु के के देख्यौँ हामीले हाम्रो स्थलगत रिपोर्टमा, भिडियो हेर्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: