Skip to content
LAXMI SUNRISE BANK

केन्द्रीय बैंकले ४० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै, कति पाइन्छ ब्याज ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल राष्ट्र बैंकले ४० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र २०८२ निष्कासन गर्ने भएको छ ।  ५ वर्ष अवधिका लागि निष्काशन गर्न लागिएको उक्त बचतपत्रको वार्षिक ब्याज १० प्रतिशत हुनेछ । ६–६ महिनामा ब्याज भुक्तानी हुनेछ । केन्द्रीय बैंकले उक्त बचतपत्र २०७७ वैशाख १ गतेदेखि असार २१ गतेसम्म बिक्री खुला हुनेछ ।
बचतपत्रको साँवा भुक्तानी २०८२ सालको वैशाख २८, जेठ २८ र असार २८ गते हुनेछ । बचतपत्र खदिकर्ताले घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । 
यस बचतपत्रलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन समेत सकिन्छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK