×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार कुन बैंकका कुन शाखा कहाँ खुल्दैछन् ? (नाम र नम्बरसहित)

LAXMI SUNRISE BANK

बिहिबार कुन बैंकका कुन शाखा कहाँ खुल्दैछन् ? (नाम र नम्बरसहित)

२७ चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – बिहिबार विभिन्न बैंकका शाखाहरुले सेवा दिने भएका छन् । बैंकहरुले खुल्ला रहने शाखा कार्यालय र सम्बन्धित कर्मचारीको नम्बर सार्वजनिक गरेका छन् । विश्वभर कोरोना भाइरस महामारीको रूपमा फैलिएकोले सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि लकडाउन गरेको छ । तसर्थ अत्यावश्यक सेवा भित्र परेकाले बैंकहरुले समय मिलाएर सातै प्रदेशका विभिन्न शाखा कार्यालयबाट सेवा दिइरहेका छन् । 
आज खुल्ला रहने बैंकका शाखा



CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी