
काठमाडौँ । बैंक अफ काठमाण्डूले बिहिबार विभिन्न शाखा कार्यालयबाट बैंकिङ सेवा दिने भएको छ । बैंकले आफ्नो वेइसाइटमा सूचना जारी गर्दै सातै प्रदेशमा रहेका १९ शाखाहरुबाट सेवा दिने जानेको हो । सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि चैत्र २५ गतेसम्म देश लकडाउन आदेश जारी गरेसँगै ग्राहकहरुको सुविधाहरुलाई मध्येनजर गरी बैंकले क्त शाखा कार्यालयबाट सेवा दिने जनाएको छ ।
बैंकका १७ शाखाबाट बिहान ११ बजेदेखि १ बजेसम्म सेवा दिने र २ शाखाबाट १२ बजेदेखि २ बजेसम्म सेवा दिनेछन् ।
हेनुहोस्, कहाँ कुन शाखा कति बजेदेखि खुल्दैछन् ?

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्