Skip to content
LAXMI SUNRISE BANK

देशका अधिकांस क्षेत्रमा बत्ति गयो… भएको के हो ?

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँका अधिकांस ठाउँमा बत्ति गएको छ । केहि समयदेखि काठमाडौँ, भक्तपुर, र ललितपुरमा बत्ति गएको हो । 

मंगलबार साँझको चट्याङले नेपाल विद्युत प्राधिरकणको विद्युत वितरण प्रणाली पूर्णरुपमा अवरुद्ध भएकोले  प्राधिकरणका अनुसार चट्याङले प्रणली अवरुद्ध हुँदा देशैभर बत्ती गएको हो।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले चट्याङका कारण सम्पूर्ण प्रणाली अवरुद्ध भएको र २० मिनेटदेखि आधाघण्टामा सुचारु हुने जानकारी दिए।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK