
काठमाडौं । ‘खल्तीमा २ रुपैयाँ छैन’ भन्ने थेगो बोलेर चर्चित बनेका हाँस्य कलाकार सुवास कार्की ‘बेलासे’लाई कोरोना संक्रमण भएको पुष्टी भएको छ। भद्रगोलमा विवाद भएपछि पलायन भएर २ वर्ष अघिदेखि लण्डनमा बस्दै आएका उनलाई कोरोनाभाइरसको संक्रमण देखिएको हो । उनी अहिले सेल्फ आइसोलेसनमा छन्।
उनले कोरोनाको लण्डनमै राम्रो उपचार हुन सक्ने भएकाले आफू लण्डनस्थित निवासमै सेल्फ आइसोलेसनमा बसेको बताएका छन्। उनको अहिलेको स्वास्थ्य अवस्था सामान्य छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्