
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – कोरोना भाइरसका कारण बेलायतमा २१ हजार भन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् । यो समाचार तयार पार्दासम्म बेलायतमा २१ हजार ९२ जनाले ज्यान गुनाएका छन् । ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा १ लाख ५७ हजार १४९ जना संक्रमित भएका छन् ।
बेलायतमा एकैदिन ३६० जनाको मृत्यु भएको छ भने अरु ४ हजार ३०९ जना संक्रमण देखिएपछि कुल संक्रमितको संख्या १ लाख ५७ हजार नाघेको हो । सङ्क्रमितमध्ये १ हजार ५५९ जनाको अवस्था गम्भीर छ । यस्तै विश्वभर कोरोनबाट २ लाख ११ हजार बढीको मृत्यु भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्