काठमाडौँ । धेरैपछि नेपालमा भुकम्पको धक्का महसुस भएको छ ।
गयराती १२ बजेर ५५ मिनेट जाँदा भुकम्पको धक्का महसुस भएको हो ।
भूकम्प मापन केन्द्रका अनुसार सोलुखुम्बु केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको हो ।
Live on
Listen to live radio.
काठमाडौँ । धेरैपछि नेपालमा भुकम्पको धक्का महसुस भएको छ ।