
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – शुक्रबार डलर भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी एकको खरिद दर १२१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ ३६ पैसा निर्धारण गरेको छ । राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ९० पैसा र बिक्रीदर १२२ रुपैयाँ ५० पैसा तोकेको छ ।
यस्तै एक युरोको खरिददर १३२ रुपैयाँ १७ पैसा र बिक्री दर १३२ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यता, एक युएई दिरामको खरिददर ३३ रुपैयाँ १५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३१ पैसा तोकिएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०९ पैसा र बिक्रीदर २८ रुपैयाँ २२ पैसा हुँदा साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५५ पैसा छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्