×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार कति छ डलरको भाउ ? अन्य देशको विनिमयदर कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

शुक्रबार कति छ डलरको भाउ ? अन्य देशको विनिमयदर कति ?

Artha Sarokar

२८ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – शुक्रबार डलर भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी एकको खरिद दर १२१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ ३६ पैसा निर्धारण गरेको छ । राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ९० पैसा र बिक्रीदर १२२ रुपैयाँ ५० पैसा तोकेको छ ।
यस्तै एक युरोको खरिददर १३२ रुपैयाँ १७ पैसा र बिक्री दर १३२ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यता, एक युएई दिरामको खरिददर ३३ रुपैयाँ १५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३१ पैसा तोकिएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०९ पैसा र बिक्रीदर २८ रुपैयाँ २२ पैसा हुँदा साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५५ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी