×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार बढ्यो डलरको भाउ ! (विनिमयदरसहित)

LAXMI SUNRISE BANK

सोमबार बढ्यो डलरको भाउ ! (विनिमयदरसहित)

२४ चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सोमबार अमेरिकी डलर भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी एकको खरिद दर १२१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १ सय २२रुपैयाँ २८ पैसा रहेको तोकेको छ । आइतबार अमेरिकी एकको खरिद दर १२१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १ सय २२रुपैयाँ १८ पैसा रहेको थियो । 
यस्तै राष्ट्र बैंकले एक कुवेती दिनारको खरिददर ३९३ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ४० पैसा तोकेको छ । एक बहराईन दिनारको खरिददर ३२२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३२४ रुपैयाँ ३० पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९२ पैसा र बिक्रीदर २८ रुपैयाँ ०५ पैसा हुँदा साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५१ पैसा छ । राष्ट्र बैंकले एक युएई दिरामको खरिददर ३३ रुपैयाँ १३ पैसा र बिक्रीदर ३३ रुपैयाँ २९ पैसा तोकेको छ । यस्तै एक युरोको खरिददर १३१ रुपैयाँ ५२ पैसा र बिक्री दर १३२ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी