
काठमाडौं । बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बिहिबार अमेरिकी एकको खरिद दर १२० रुपैयाँ ६० पैसा र बिक्रीदर १ सय २१ रुपैयाँ २० पैसा रहेको जनाएको छ ।बुधबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ७६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ३६ पैसा रहेको थियो ।
यस्तै बिहिबार एक कुवेती दिनारको खरिददर ३८५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३८७ रुपैयाँ २३ पैसा तोकिएको छ भने एक बहराईन दिनारको खरिददर ३१९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३२१ रुपैयाँ ४५ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६८ पैसा र बिक्रीदर २७ रुपैयाँ ८२ पैसा हुँदा साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३२ रुपैयाँ १९ पैसा छ । राष्ट्र बैंकले एक युएई दिरामको खरिददर ३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०० पैसा रहेको जनाएको छ ।
यस्तो छ बुधबार राष्ट्र बैंकले तोकेको विनिमयदर…

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्