
काठमाडौं – बुधबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ७६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ३६ पैसा रहेकाे जानेको छ । एक कतारी रियालको खरिददर ३३ रुपैयाँ १७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३३ पैसा रहेकाे छ भने कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९ रुपैयाँ ९१ पैसा तोकिएको छ ।
यस्तै एक कुवेती दिनारको खरिददर ३८३ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ६२ पैसा तोकिएको छ भने एक बहराईन दिनारको खरिददर ३२० रुपैयाँ २७ पैसा र बिक्रीदर ३२१ रुपैयाँ ८६ पैसा रहेकाे छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९५ पैसा र बिक्रीदर २८ रुपैयाँ ०९ पैसा हुँदा साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३२ रुपैयाँ २५ पैसा छ । राष्ट्र बैंकले एक युएई दिरामको खरिददर ३३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०४ पैसा जनाएको छ ।
यस्ताे छ बुधबार राष्ट्र बैंकले तोकेको विनिमयदर…

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्