×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज कति पुग्यो अमेरिकी डलरको भाउ ? यस्ताे छ बुधबार राष्ट्र बैंकले तोकेको विनिमयदर…

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

आज कति पुग्यो अमेरिकी डलरको भाउ ? यस्ताे छ बुधबार राष्ट्र बैंकले तोकेको विनिमयदर…

Artha Sarokar

१९ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – बुधबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ७६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ३६ पैसा रहेकाे जानेको छ । एक कतारी रियालको खरिददर ३३ रुपैयाँ १७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३३ पैसा रहेकाे छ भने कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९ रुपैयाँ ९१ पैसा तोकिएको छ । 
यस्तै एक कुवेती दिनारको खरिददर ३८३ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ६२ पैसा तोकिएको छ भने एक बहराईन दिनारको खरिददर ३२० रुपैयाँ २७ पैसा र बिक्रीदर ३२१ रुपैयाँ ८६ पैसा रहेकाे छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९५ पैसा र बिक्रीदर २८ रुपैयाँ ०९ पैसा हुँदा साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३२ रुपैयाँ २५ पैसा छ । राष्ट्र बैंकले एक युएई दिरामको खरिददर ३३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०४ पैसा जनाएको छ । 
यस्ताे छ बुधबार राष्ट्र बैंकले तोकेको विनिमयदर…

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी