
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – कोरोना भाइरसको परीक्षण वीर अस्पतालमा पनि सुरु भएको छ । काठमाडौं उपत्यकामा वीर अस्पतालसहित अव दुई स्थलबाट कोरोना परीक्षण हुने भएको छ । यसअघि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र परीक्षण हुँदै आएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार भोलिबाट टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै पनि परीक्षण सुरु हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्