- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – बैंक अफ काठमाण्डूले कर्णाली प्रदेश सरकारले खडा गरेको व्यवस्थापन कोषमा पाँच लाख रुपैयाँ सहयोग गरेको छ।
उक्त चेक सुर्खेत शाखाका प्रमुख ज्ञानेन्द्र भण्डारीले कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।बैंकले कोरोना भाइरसको विपदबाट बचाउनका लागि प्रदेश सरकारले स्थापना गरेको कोषमा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश कोषमा सहयोग रकम हस्तान्तरण गरेको जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्