
काठमाडौं – बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई ‘आईसीयू’ मा भर्ना गरिएको छ । कोरोना भाइसरको संक्रमणपछि प्रतिकुल अवस्था बनेपछि जोन्सन आइतबार अस्पताल भर्ना गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
कोरोना सङ्क्रमण पुष्टि भएपछि शेल्फ आइसोलेशनमा बस्दै आएका प्रधानमन्त्री जोन्सनलाई सोमबार १०औँ दिनमा अस्पताल भर्ना गरिएको हो । अस्पताल भर्ना हुनुअघिसम्म पनि प्रधानमन्त्री जोनसनले आफ्नो काम गरिरहेका थिए । अहिले विदेश मन्त्री डोमिनिक राबलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।अहिलेसम्म बेलायतमा ५१ हजार कोरोना भाइरस संक्रमित पुगेका छन् भने पाँच हजार बढिले ज्यान गुमाइ सकेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्