BREAKING : लकडाउन एक हप्ता थप्ने सरकारको निर्णय ! अर्थ सरोकार २४ चैत्र २०७६, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौँ – सरकारले लकडाउन पुन: एक हप्ता थप्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । अव लकडाउन अवाधि बैशाख ३ गतेसम्म कायम रहनेछ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !