सरकारको निर्णय कतिको उचित भयो ? भित्र बसेर उद्योगमा काम गर्न दिने, गाउँमा खेतमा काम गर्न पनि नरोक्ने ! अर्थ सरोकार २० चैत्र २०७६, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । सरकारले बाहिर हिड्न नदिने तर भित्र बसेर उद्योगमा काम गर्न दिने भएको छ । कोरोनासम्बन्धि उच्च स्तरीय समितिले यस्तो निर्णय गरेको हो । समितिले गाउँ-गाउँमा खेतको काम गर्न पनि नरोक्ने भएको छ । अन्य निर्णय भिडियोमा हेर्नुहोस् छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !